ब्राउन सुगर सहित मोरङबाट एक जना पक्राउ

मोरङ । मोरङ बिराटनगर महानगरपालिका २ दुर्गा चौक बाट लागूऔषध ब्राउन सुगर सहित एक जना पक्राउ  परेका छन्  । पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे-६ का २३ बर्षीय निरज गोडी रहेका छन् ।
आइतबार  बेलुका  लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध ब्राउन सुगर ८ ग्राम सहित पक्राउ गरेको हो ।
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री