आत्मनिर्भर लघुवित्तले रु. १ करोड ८० लाख रुपैयाँको आईपीओ जारी गर्ने

काठमाडौं ।आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले रु. १ करोड  ८० लाख रुपैयाँ बढीको आईपीओ निष्कासन गर्ने भएको छ।

लघुवित्तले १ करोड ८० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो। संस्थाले १०० रुपैयाँ अंकित दरका कुल १ लाख ८० हजार कित्ता आईपीओ जारी गर्ने भएको छ ।

आईपीओ निष्कासनका लागि  लघुवित्तले सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री