मनकामना स्मार्ट लघुवित्तको शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत

मनकामना स्मार्ट लघुवित्तको शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ ।

नेप्सेले सोमबारदेखि कारोबार गर्न मिल्ने गरी कम्पनीको शेयर सूचीकृत गरेको हो।

पहिलो कारोबारको लागि मनकामना स्मार्ट लघुवित्तले   ११० रुपैयाँ ८४ पैसादेखि ३३२ रुपैयाँ ५२ पैसाको रेञ्ज पाएको छ।

लघुवित्तले सर्वसाधारणमा जारी गरेको समेत गरी १२ लाख ११ हजार ५०० कित्ता शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री