आइतबार नेप्से परिसूचक १.२५ अङ्कले बढ्यो

काठमाण्डाै ।आइतबार   धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १.२५ अङ्कले बढेको  छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार आइतबार नेप्से १.१५  अङ्कले घटेर ३  हजार ८१  दशमलव ०६   बिन्दु मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १  दशमलव २४ अङ्कले बढेर   ५७२   दशमलव १५ मा पुगेर रोकिएको छ ।

स्टकका   अनुसार  आज कुल २२६  कम्पनीका ३  करोड ३   लाख ४२   हजार ३५२  कित्ता शेयर १२   अर्ब १०   करोड ३८    लाख ७१     हजार ८६२  रुपैयाँमा खरिद–बिक्री भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री