थप २ हजार ५६८ जनामा कोरोना संक्रमण,१८ जनाकाे मृत्यु

काठमाडाै । आइतबार नेपालमा थप २ हजार ५६८जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २ हजार ५६८जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप १८ जनाको मृत्यु भएको छ भने

२०२० जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमणमुक्त हुने ९४:०१ प्रतिशत रहेका छन ।

आज १२हजार ६३६नमुना  परीक्षण गरिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री