सानिमा बैंकले काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH) लाई बाल अस्पताल निर्माणका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्न समझदारी पत्रमा हस्ताक्षर गरेको छ।
सो समझदारीपत्रमा काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका तर्पmबाट डा. भगवान कोइराला र बैंकका तर्पmबाट नायब प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्दले बैंकमा आयोजित एक कार्यक्रमकाबीच हस्ताक्षर गरेका छन्।
तपाईंको प्रतिकृया



