बिहीबार थप ३ हजार ३६५ जनामा कोरोना संक्रमण,१६ जनाको मृत्यु

काठमाडाै । बिहीबार नेपालमा थप ३ हजार ३६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  बिहीबार   ३ हजार ३६५  जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप १६   जनाको मृत्यु भएको छ भने १३७३   जना संक्रमणमुक्त भएका छन् । आज १४  हजार २४२   नमुना  परीक्षण गरिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री