बिहिबार बार नेप्से परिसूचक १५.१३ अङ्कले घट्यो

काठमाण्डाै ।बिहिबार     धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १५.१३ अङ्कले घटेको  छ । नेपाल स्टक एक्स्चेन्जका अनुसारबिहिबार नेप्से १५.१३ अङ्कले घटेर ३  हजार ७९   दशमलव ८२  बिन्दु मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३ दशमलव ४० अङ्कले घटेर  ५७०  दशमलव ९२  मा पुगेर रोकिएको छ ।

स्टकका   अनुसार  आज कुल २१७  कम्पनीका २  करोड ६०  लाख ४०   हजार २३ कित्ता शेयर १०  अर्ब ९०  करोड ५८    लाख ३०     हजार ६४   रुपैयाँ १७    पैसामा खरिद–बिक्री भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री