काठमाण्डाै ।बिहिबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १५.१३ अङ्कले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसारबिहिबार नेप्से १५.१३ अङ्कले घटेर ३ हजार ७९ दशमलव ८२ बिन्दु मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३ दशमलव ४० अङ्कले घटेर ५७० दशमलव ९२ मा पुगेर रोकिएको छ ।
स्टकका अनुसार आज कुल २१७ कम्पनीका २ करोड ६० लाख ४० हजार २३ कित्ता शेयर १० अर्ब ९० करोड ५८ लाख ३० हजार ६४ रुपैयाँ १७ पैसामा खरिद–बिक्री भएको छ ।
प्रतिकृया दिनुहॊस