प्रिमियर इन्स्योरेन्सको ५ लाख ४२ हजार लाख बढी कित्ता सेयर लिलामीमा

काठमाडाैं ।प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको झन्डै ५ लाख ४२ हजार कित्ता बढी संस्थापक सेयर आज साउन १४ गतेबाट लिलामीमा राखिएको छ। यो लिलामी सेयरमा विद्यमान संस्थापकका साथै जोकोही व्यक्ति, कम्पनी र संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्।

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५०० रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री