बृद्ध भत्ता थाप्न जाँदा लडेर बृद्धको मृत्यु

सुनसरी । सुनसरी बर्जु गाऊपालिका ६ सुक्रहाट टोल का ६८ बर्षीय खटर मण्डलको लडेर मृत्यु भएको छ ।
बुधबार दिउसो  ६ नम्बर वडा कार्यालयमा बृद्ध भत्ता थाप्न गएका मण्डल वडा कार्यालय अगाडी रहेको बन्द रहेको चिया पसलको बेन्चमा बस्ने क्रममा लडेर बेहोस भएका थिए ।
बेहोस भएका  मण्डललाई उपचारको लागी कोशी अस्पताल विराटनगर पठाईएको थियो ।
मण्डलको उपचारकै क्रममा दिउसो पौने ३ बजे मृत्यु भएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव

काठमाडौं । नबिल स्कूल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) ले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ। …

प्रतिकृया दिनुहॊस