उपत्यकामा १० दिन थपियो निषेधाज्ञा

काठमाडाैँ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १० दिन थप गरिएको छ । आज बसेको काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा १० दिन थप गर्ने निर्णय गरेको हो ।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट साउन ११ गतेदेखि लागू हुने गरी थप गरिएको आदेश अनुसार जारी निषेधाज्ञा साउन २० गते सम्म थप गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री