थप २ हजार २३७ जनामा कोरोना संक्रमण,१८जनाको मृत्यु

काठमाडाै । नेपालमा थप २ हजार २३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  आइतबार  २ हजार २३७ जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबार   थप १८  जनाको मृत्यु भएको छ भने २०५० जना संक्रमणमुक्त भएका छन् ।आज १३हजार  ८३४नमुना  परीक्षण गरिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री