काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप भएकाे छ । याे भन्दा पहिले जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आज आइतबार सकिएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा थप गरेको हो ।
निषेधाज्ञाका नियममा भने कुनै परिवर्तन नभएको काठमाडौंका प्रमुख जिल्ला अधिकारीले वताए ।
तपाईंको प्रतिकृया




