आइतबार नेप्से परिसूचक ५४.३३ अङ्कले बढ्यो

काठमाण्डाै ।आइतबार  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ५४.३३  अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार आइतबार  नेप्से  ५४.३३ अङ्कले बढेर ३  हजार ५८  दशमलव ६७    बिन्दु मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ११ दशमलव ७६   अङ्कले ब ढेर   ५७४  दशमलव ०४    मा पुगेर रोकिएको छ ।

स्टकका   अनुसार  आज कुल २२३   कम्पनीका ४  करोड ३९ लाख ३९   हजार २१२   कित्ता शेयर १४  अर्ब २३    करोड २४  लाख १७   हजार ४७१   रुपैयाँ १५ पैसामा खरिद–बिक्री भएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एनपीएलको उत्कृष्ट नेपाली खेलाडीलाई शारडा ग्रुपले अल-इलेक्ट्रिक ओमोडा इफाइभ प्रदान गर्ने

काठमाडौं । एसपीजी अटोमोबाइल्स (ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक) को अभिभावक कम्पनी शारडा …

प्रतिकृया दिनुहॊस