थप २ हजार ९७७ जनामा कोरोना संक्रमण,१८ जनाको मृत्यु

काठमाडाै । नेपालमा थप २ हजार ९७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  शुक्रबार २ हजार ९७७ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप १८  जनाको मृत्यु भएको छ भने १६७८ जना संक्रमणमुक्त भएका छन् ।आज १७ हजार ३०८   नमुना  परीक्षण गरिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप