एनएमबि बैंकका ग्राहकले बिगमार्टमा २५% सम्म छुट पाउने

काठमाडौं ।एनएमबि बैंकका ग्राहकलाई बिगमार्टमा २५% सम्म छुट पाउने भएका छन् ।एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीले ई–एनएमबि मोबाइल बैंकिङबाट भुक्तानी गरी बिगमार्टबाट बुधबार र शनिबारका दिन फलफूल तथा तरकारी खरिद गर्दा २५% वा रु. ३०० सम्मको छुट पाउने भएका छन्।

एनएमबि बैंकले हाल देशभर १८१ शाखा, १३७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकरलाई  सेवा प्दान गर्दे आइरहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप