काठमाडौं ।सवारी साधनको लाइसेन्स र ब्लुबुक नवीकरण, बीमा लगायतका काम अनलाइनबाटै गर्न सकिने भएको छ । वागमती प्रदेश सरकारले सवारी साधन सम्बन्धि काम अब अनलाइनबाटै गर्न सकिने व्यवस्था गरेको हो ।
मुख्यमन्त्री डोरमणी पौडेलले अनलाइन पेमेन्ट सिस्टम प्रणालीको आज उद्घाटन गरेका हुन् । मुख्यमन्त्री पौडेलले प्रविधिको प्रयोगमार्फत सेवाग्राहीलाई सेवा दिंदा भ्रष्टाचार नियन्त्रणका गर्ने सकिने बताए।
प्रतिकृया दिनुहॊस