सुनको मूल्य बढ्यो

काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य आज बढेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार  आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार एक सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार ६ सय रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री