प्रभु बैंकको संस्थापक शेयर लिलाम बिक्रीमा

प्रभु बैंक लिमिटेडले संस्थापक समूहको शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ।बैंकले २ लाख २ हजार १८६ कित्ता संस्थापक शेयर लिलाम बिक्री गर्ने भएको हो।

शेयर खरिदका लागि साउन १५ गतेदेखि २९ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ। बैंकले सो शेयर संस्थापक समूहमा नै रहने गरी लिलाम बिक्री गर्न लागेको हो। शेयर खरिदका लागि ईच्छुक विद्यमान संस्थापक शेयरधनी लगायत अन्य ईच्छुक व्यक्ति तथा संगठित संस्थाले आवेदन दिन सक्नेछन्।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

चुडामणिको मुद्दामा विपक्षी झिकाउने आदेश

काठमाडौं । सर्वोच्च अदालतले भ्रष्टाचार आरोपमा विशेष अदालतबाट दोषी ठहर भएका कर फर्स्योट आयोगका पूर्व …

प्रतिकृया दिनुहॊस