पाँचथरमा पहिरोले पुरेर मजदुरको मृत्यु

पाँचथर  ।पाँचथरको  हिलिहाङ गाऊपालिका ५ सुभाङ  मध्यपहाडी लोकमार्गमा काम गरिरहेका मजदुरको पहिरोले पुरेर मृत्यु भएको छ । मृत्यु हुनेमा तेहथुम आठराई गाऊपालिका ५ छातेढुंगा का २७ बर्षीय टिका मोक्तान रहेका छन् ।
बिहिबार  दिउसो  रसुवा कन्ट्रक्सनक मजदुर रहेका मुक्तानको रोडको भित्तामा ग्याबिन भर्ने काम गरिरहेको अबस्थामा १५ मिटर माथीबाट पहिरो खसेर पुरेको  घटनास्थनमै  मृत्यु भएको हो
तपाईंको प्रतिकृया

लेखकबाट थप