काठमाडाै । नेपालमा थप २ हजार ८३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २ हजार ८३८ जनामा संक्रमण पुष्टि भएको हो ।
बुधबार ३० जनाको मृत्यु भएको छ भने १४७५ जना संक्रमणमुक्त भएका छन्
तपाईंको प्रतिकृया




