काठमाण्डाै ।नेकपा एमालेका नेता तथा सांसद भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् । शेरबहादुर देउवालाई विश्वासको मत दिनु अघि उनले पदबाटै राजीनामा दिने घोषणा गरेका हुन् ।रावल अछाम क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
तपाईंको प्रतिकृया



