आइतबार नेप्से परिसूचक ९७.२१ अङ्कले बढ्यो

काठमाण्डाै ।आइतबार  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ९७.२१ अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार आइतबार  नेप्से  ९७.२१ अङ्कले बढेर २ हजार ९८० दशमलव ६१   बिन्दु मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १९  दशमलव ५५   अङ्कले बढेर   ५६० दशमलव ९६    मा पुगेर रोकिएको छ ।

स्टकका अनुसार कुल २२१   कम्पनीका २  करोड ८८ लाख ६३    हजार ९३  कित्ता शेयर ११ अर्ब ६३   करोड ८१  लाख २६   हजार ४९२    रुपैयाँ ६२ पैसामा खरिद–बिक्री भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री