प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने माओवादी केन्द्रको निर्णय

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेकपा माओवादी केन्द्रले निर्णय गरेको छ। सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई  विश्वासको मत दिने निर्णय गरेको हो ।

संसदमा   माओवादी केन्द्रका ४९ सांसद रहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप