काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेकपा माओवादी केन्द्रले निर्णय गरेको छ। सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो ।
संसदमा माओवादी केन्द्रका ४९ सांसद रहेका छन् ।
प्रतिकृया दिनुहॊस