काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । छापावाला सुन तोलामा ६०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन आइतबार प्रतितोला ९२ हजार ६ ०० रुपैयाँमा कारोबार भएको छ ।
आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर १ हजार २९५ रुपैयाँमा झरेको छ।
तपाईंको प्रतिकृया




