सिभिल बैंकको उच्च ब्याजदर प्रदान गर्ने गरि २ वटा नयाँ खाता योजना संचालनमा

काठमाडौं । सिभिल बैंक ले उच्च ब्याजदर प्रदान गर्ने गरि २ वटा खाता योजना संचालनमा ल्याएको छ । बैंकले   आर्थिक वर्षको शुरुवात सँगै   ६.०१ प्रतिशत ब्याज दिने गरी  सूपर प्रिमियम बचत खाता र ७.०१ प्रतिशत ब्याज दिने गरि खुत्रुके बचत सञ्चालनमा ल्याएको हो  ।६.०१ प्रतिशत ब्याज पाइने सुपर प्रिमियम बचत खातामा  मेट लाइफसँगको सहकार्यमा बीमा योजनामा  विभिन्न ६ वटा घातक बीमा सुविधा पनि रहेको छ ।  त्यस्तै  खुत्रुके बचत खातामा  न्यूनतम ५०० रुपैयाँ पैसा हुुनुपर्ने र यो खातामा संचित रकमको ७० प्रतिशतसम्म कर्जा पाइने बैंकले उल्लेख गरेकको छ

तपाईंको प्रतिकृया

लेखकबाट थप