काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र चिनियाँ राजदूत होउ यान्छी बीच बालुवाटारमा भेटवार्ता भएको छ। शुक्रबार दिउँसो राजदूत यान्छी देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेकी हुन्।
प्रधानमन्त्री देउवाले सामाजिक संञ्जाल मार्फत राजदूतसँग भेटको जानकारी दिएका हुन्।
तपाईंको प्रतिकृया




