काठमाडाै । नेपालमा थप २ हजार ९ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थप २ हजार ९ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो ।
शुक्रबार थप ४३ जनाको मृत्यु भएको छ भने १७७५जना संक्रमणमुक्त भएका छन् ।
तपाईंको प्रतिकृया




