सप्तकोशी नदीमा ट्रकखस्दा २ को मृत्यु, ९ घाइते

काठमाडौं ।  सप्तकोशी नदीस्थित कोसी ब्यारेजमा ट्रक खस्दा २ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।जेसिबी बोकेको ट्रक १९ नम्बर ढोकाबाट  सप्तकोशी नदीमा  खसेको हो ।प्रहरीले ट्रक खसेको स्थानबाट दुईवटा शव फेला परेको छ भने ६ को उद्धार गरेको छ । उद्धार गरिएकाहरु घाइते भएकाले उनिहरुलाई इनरुवा स्थित जिल्ला अस्पताल र बिराटनगर उपचारको लागी लगिएको सुनसरी प्रहरीले जानकारी दिएको छ ।मृत्यु हुने २ जनाको सनाखत भएको छैन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री