हेमन्त र एलिनाको ‘ए मेरो असफल मायालु’

गायक हेमन्त शर्मा र गायिका एलिना चौहानको स्वरमा समावेश ‘ए मेरो असफल मायालु’ सार्वजनिक भएको छ ।

विकास धमलाको सम्पादन रहेको भिडियोमा वुद्ध थापाको छायांकन छ भने  गायक  हेमन्तकै शब्द तथा संगीत रहेको छ ।   भिडियोमा  गायक हेमन्त शर्मा र गायिका एलिना चौहानलाई हेर्न सकिन्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप