हेमन्त र एलिनाको ‘ए मेरो असफल मायालु’

गायक हेमन्त शर्मा र गायिका एलिना चौहानको स्वरमा समावेश ‘ए मेरो असफल मायालु’ सार्वजनिक भएको छ ।

विकास धमलाको सम्पादन रहेको भिडियोमा वुद्ध थापाको छायांकन छ भने  गायक  हेमन्तकै शब्द तथा संगीत रहेको छ ।   भिडियोमा  गायक हेमन्त शर्मा र गायिका एलिना चौहानलाई हेर्न सकिन्छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

‘पुजार सार्की’ को ट्रेलरमा जातीय विभेदको कथा (भिडियो)

काठमाडौँ । आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने बहु प्रतीक्षित नेपाली चलचित्र …

प्रतिकृया दिनुहॊस