पानीको वहाव बढेपछि कोशी ब्यारेजको १२ ढोका खुला

काठमाडौँ ।  वर्षा शुरु भएसँगै सप्तकोशी नदीमा पानीको वहाव बढ्ने क्रम सुरु भएको छ।

मंगलबार बिहानदेखि लगातार परेको वर्षाका कारण सप्तकोशीमा पानीको वहावमा वृद्धि भएसंगै कोशी ब्यारेजको १२ ढोका खुला  गरिएको छ ।

अहिले कोशीमा पानीको बहाव ६१ हजार १४५ क्युसेक रहेको  जनाईएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप