काठमाडौँ । वर्षा शुरु भएसँगै सप्तकोशी नदीमा पानीको वहाव बढ्ने क्रम सुरु भएको छ।
मंगलबार बिहानदेखि लगातार परेको वर्षाका कारण सप्तकोशीमा पानीको वहावमा वृद्धि भएसंगै कोशी ब्यारेजको १२ ढोका खुला गरिएको छ ।
अहिले कोशीमा पानीको बहाव ६१ हजार १४५ क्युसेक रहेको जनाईएको छ ।
तपाईंको प्रतिकृया



