गएकाे २४ घन्टामा २ हजार ४०७ कोरोना संक्रमित थपिए, ४६ काे मृत्यु

काठमाडाै । नेपालमा पछिल्लो २४ घण्टामा थप २  हजार ४०७  जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसै गरि पछिल्लो २४ घण्टामा थप ४६  जनाको मृत्यु भएको छ ।

योसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ८ हजार ४१२ जना पुगेको छ ।

त्यस्तै,पछिल्लो २४ घण्टामा ३ हजार ९९४ कोरोना संक्रमणबाट मुक्त भएका छन् ।योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ३१ हजार १०५ पुगेको छ ।

 

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री