कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बस्ने

काठमाडौँ ।   नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते  बिहीबार दिउँसो २ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा बस्ने भएको छ ।

शनिबार एक विज्ञप्ति जारी केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने जानकारी दिइएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री