पछिल्लो २४ घण्टामा थप ४ हजार ३४४ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडाै । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसै गरि पछिल्लो २४ घण्टामा थप ८१ जनाको मृत्यु भएको छ ।

योसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ८ हजार १७९ जना पुगेको छ ।

त्यस्तै,पछिल्लो २४ घण्टामा ५ हजार ७६८जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

झापामा छात्रामाथि पूर्वशिक्षकले नै गोली हानेको खुल्यो

काठमाडौं । झापाको दमकमा परीक्षा दिएर फर्किएकी छात्रामाथि गोली प्रहार गर्ने व्यक्ति प्रहरीले पत्ता लगाएको …

प्रतिकृया दिनुहॊस