भारतमा निजी अस्पताललाई कोरोनाविरुद्धको खोप दिन अनुमति

काठमाडौं । भारतमा निजी अस्पताललाई तोकिएको शुल्क लिएर कोरोनाभाइरसविरुद्धको खोप लगाउने अनुमति दिइएको छ ।

तोकिएको शुल्क लिएर निजी अस्पतालले कोरोनाविरुद्धका कोभिशिल्ड, कोभ्याक्सिन तथा स्पुतनिक खोप लगाउन पाउने भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

निजी कोभिशिल्ड खोपको ७ सय ८०, कोभ्याक्सिनको १४ सय १० र स्पुतनिक खोपको ११ सय ४५ भारतीय रुपैयाँ तोकिएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस