बाँकेमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

काठमाडाैँ । बाँकेमा कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ ।

कोहलपुर नगरपालिका-६ की ४० वर्षीय महिला,बर्दियाको राजापुर नगरपालिका-७ की ८० वर्षीय महिला र प्युठानको प्युठान नगरपालिका-६ का ७२ वर्षीय पुरुषको पछिल्लो २४ घण्टामा  मृत्यु भएको हो ।

यो संगै कोरोनाबाट बाँकेका ३०४ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका ३२४ जनाको मृत्यु भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री