प्राश्नाको ‘भाग्य लेख्ने मसी’ सार्वजनिक

काठमाडौँ ।  गायिका   प्राश्ना शाक्यको स्वर रहेको  ‘भाग्य लेख्ने मसी’ सार्वजनिक भएको छ ।

गीतकार शान्तिराम भट्टराईको शब्द, शक्ति बल्लभको संगीत र मनोहर सुनामको संगीत संयोजन रहेको छ ।

भिडियोमा सुरेश पन्तको छायाँकन तथा सम्पादन रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री