माधव नेपाललाई भेटेर देउवा निवास पुगे प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका नेता माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् ।

प्रचण्डले नेता नेपालसँग करिब १० मिनेट र देउवासँग करिब २० मिनेट कुराकानी गरेको बताइएको छ .

उनीहरुबीच समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप