सल्यानमा शव बोकेको जिप दुर्घटना ७ जना घाइते

सल्यान ।सल्यानमा शव बोकेको जिप दुर्घटना ७ जना घाइते भएका छन्  ।नेपालगन्जबाट शव बोकेर बन्गाड कुपिण्डे  थापाचौर आउँदै गरेको भे १ च ३६६९ नम्बरको जिप आज बिहान ४ बजेतिर आगरनेटामा दुर्घटनाग्रस्त भएको हो । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी जनाएको  छ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप