प्रकाश र मेलिना राईको युगल स्वरमा रहेको गीत ‘प्रार्थना’सार्वजनिक

काठमाडौं । गायक प्रकाश सपूतको   नयाँ गीत बजारमा सार्वजनिक भएको छ ।

प्रभु बैंकका प्रमुख अशोक शेरचनको शब्दमा रहेको कोराना महामारीबारे बनेको नयाँ गीत‘प्रार्थना’  मा प्रकाश र मेलिना राईको युगल स्वरमा रहेको   छ ।

गीतमा महामारीको मारमा पर्नेहरुप्रति समवेदना र समानुभूतिका भाव पोखिएको छ।

यो भिडियोमा प्रकाश र मेलिनालाई हेर्न सकिन्छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस