फिल्म ‘निपुत्र’ सार्वजनिक

काठमाडाैँ ।  थारु भाषाको सट फिल्म ‘निपुत्र’ सार्वजनिक भएको छ ।

राजु राजदेव चौधरीको निर्देशन रहेको फिल्ममा थारु समाजमा एक निःसन्तान महिलाले भोगिरहेको सामाजिक र पारिवारिक कथा चित्रण गरिएको छ ।

फिल्ममा ऋषिका चौधरी, शोभानन्द चौधरी, एमडी आलम, आकाश विक, आरके पाण्डे, शोभाकान्त चौधरी लगायतका कलाकारको अभिनय रहेको  छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री