भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ४० हजार नाघ्यो

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट भारतमा ज्यान गुमाउनेको संख्या ३ लाख ४०हजार नाघेको छ ।

भारतमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ३ लाख ४० हजार ७१९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना संक्रमणको कारण २ हजार ७०६  जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा कोरोनाका १ लाख ३१ हजार ३७१ नयाँ संक्रमित थपिएका छन् ।

यससँगै भारतमा कोरोनाका समग्र संक्रमितको संख्या २ करोड ८५ लाख ७४ हजार ३५० जना पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री