काठमाडाैँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । प्रति तोलामा ४ सयले बढेर ९४ हजार ९०० सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुनको मूल्य प्रति तोला ९४ हजार ४०० रुपैयाँमा कायम भइरहेको छ । यसै गरी चाँदीको मूल्य पनि बढेको छ । प्रति तोलामा १५ रुपैयाँले बढी १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
तपाईंको प्रतिकृया



