नबिल बैंकको कम्पनी सचिवमा पौड्याल

काठमाडौं । नबिल बैंकले कम्पनी सचिवमा प्रविण पौड्याललाई नियुक्त गरेको छ ।

जेठ ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले पौडेललाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।

कम्पनीका सचिव माधव घिमिरेले जेठ १५ गतेदेखि लागुहुने गरि राजिनामा दिएपछि रिक्त हुने पदमा पौड्याल नियुक्त भएका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री