काठमाडौँ । कोरोना भाइसबाट हालसम्म ८१३ जना पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन् ।
नेपाल पत्रकार महासङ्घका अनुसार ५२२ पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन् भने हालसम्म १६ पत्रकारको कोरोना भाइरसबाट मृत्यु भएको छ ।
महासङ्घका अनुसार हाल ३ पत्रकार आइसीयूमा छन् भने ३ जना पत्रकारको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
तपाईंको प्रतिकृया




