देशभर ८१३ जना पत्रकार कोभिड सङ्क्रमित,१६ को मृत्यु

काठमाडौँ । कोरोना भाइसबाट हालसम्म ८१३ जना पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन् ।

नेपाल पत्रकार महासङ्घका अनुसार ५२२ पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन्  भने हालसम्म १६ पत्रकारको कोरोना भाइरसबाट मृत्यु भएको छ ।

महासङ्घका अनुसार हाल ३ पत्रकार आइसीयूमा छन् भने ३ जना पत्रकारको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री